बेलायतमा कोभिड १९ विरुद्धको खोप प्रयोगका लागि अनुमित

लन्डन । बेलायतमा अर्का हप्तादेखि कोभिड १९ भाइरस विरुद्धको खोप वितरण हुने भएको छ । पिफाइजर–बायो एनटेक औषधि इमरजेन्सी प्रयोगका लागि बेलायतको औषधि व्यवस्था सम्बन्धी निकायले अनुमति दिएको हो । यसरी बेलायत कोभिडका विरुद्धको खोप प्रयोगमा ल्याउनका लागि अनुमति दिने विश्वकै सबैभन्दा पहिलो देश भएको छ । यो प्रावधानले आगामी हप्ताका लागि खोपको प्रयोग गर्न … Continue reading बेलायतमा कोभिड १९ विरुद्धको खोप प्रयोगका लागि अनुमित